Apr 19 2025 | २०८२, वैशाख ६ गते
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई अकस्मात आन्द्रामा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।
सन् २०१८ को निर्वाचन अभियानका क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारका कारण उनको पेट र आन्द्रामा गम्भीर चोट लागेको थियो ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij