Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

रूसी अदालतद्वारा गुगललाई ९ करोड ८० लाख जरिवाना

रूसी अदालतद्वारा गुगललाई ९ करोड ८० लाख जरिवाना

  • रूसी अधिकारीहरूले अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा गुगललाई जरिवाना गर्ने भएको छ । 

    images
    images
    images

    मस्कोको अदालतले गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना गर्ने आदेश दिएको हो । जरिवाना सम्बन्धी उक्त कुरा अदालतको प्रेस सेवाले टेलिग्राममार्फत् जानकारी गराएको हो ।

    केहीँ यूरोपेली मुलुकले जस्तै गुगलले अवैध सामग्री राखेको भन्दै आपत्ति जनाउँदै यस्ता सामग्री हटाउन दबाब दिँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij