Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

शर्माले पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताए

शर्माले पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताए

  •  काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताएका छन् । 

    images
    images
    images

    नेपाल प्रेस युनियनले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा शर्माले महाधिवेशनका क्रममा आएका भावनालाई समेट्दै पार्टीलाई एकढिक्का बनाउनु पहिलो प्राथमिकता भएको बताएका हुन् ।  

    images

     शर्माले बिगतमा भन्दा धेरै काम गरेर पार्टीलाई बलियो बनाउनुपर्ने दायित्व रहेको पनि बताए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij