
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको छ ।
आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीत गतिविधि गरेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएपछि विवेकशीलले मंसिर २८ मा पाण्डेलाई स्पष्टीकरण सोधेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij