
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगमा आफ्नो मान्छे नभएको भए नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी र चिह्नबिहीन हुने टिप्पणी गरेका छन् ।
“निर्वाचन आयोगमा आफ्नै मान्छे लगेकाले आठौं आश्चर्य जस्तो भयो । आफ्नो मान्छे आयोगमा हुँदैन थियो भने ओली पार्टी र चुनाव चिह्नबिहीन हुने थिए ।”
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij