Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

 केपी धुन्धुकारी व्यक्ति हुन् : माधवकुमार

 केपी धुन्धुकारी व्यक्ति हुन् : माधवकुमार

  • काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई चिन्नै नसक्ने 
    पुष्पकमल दाहाल सोझो भएको बताएका छन् ।

    images
    images
    images

    “प्रचण्ड सोझो हुनुहुँदो रहेछ,” उनले भने, “ म त हत्तु भएर बसेको मान्छे ।  उहाँलाई पनि केपी ओलीले सहन सकेनन् ।”

    images

    केपी ओली प्रधानमन्त्री पद छाड्नुपरेमा कुर्सी भाँच्ने धुन्धुकारी व्यक्ति भएको बताए । “यस्तो धुन्धुकारी व्यक्ति हामीले भोग्नुपरिरहेको थियो,” उनले भने ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij