
May 17 2025 | २०८२, जेठ ३ गते
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो ।
बैठक भोली दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । संसद्को गतिरोध अन्त्य गर्न तथा एमसीसी लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij