Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भारतीय राष्ट्रपति बंगलादेशमा

भारतीय राष्ट्रपति बंगलादेशमा

  • भारतीय राष्ट्रपति रामनाथ कोविन्द बंगलादेशमा श्री रमणा काली मन्दिर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा कोविन्दले उक्त ऐतिहासिक मन्दिर भारत र बंगलादेशबिचको संस्कृतिक र आध्यात्मिक सम्बन्धको प्रतिक रहेको बताए थिए ।

    onlinepatrika
    Arghakhachi

    सन् १९९० को युद्धमा पाकिस्तानमाथि विजय प्राप्त गरेको अवसरमा बंगलादेशमा ५० औँ वार्षिकोत्सव मनाइदै छ। बंगलादेशमा हिन्दुहरुमाथि हिंसात्मक घटना भएको भन्दै आलोचना हुँदै आएको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij