Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

कांग्रेस सहमहामन्त्री मतगणना पछिल्लो परिणाम

कांग्रेस सहमहामन्त्री मतगणना पछिल्लो परिणाम

  • काठमाडौँ  ।  १४औँ महाधिवेशनअन्तरर्गत अहिले सहमहामन्त्री पदका उम्मेदवारहरुको क्लस्टरअनुसार नै मत गणना पार्टी केन्द्रीय कार्यालयमा भइरहेको हो ।  

    images
    images
    images

    सहमहामन्त्रीको मधेशीतर्फ २०२५ मत गणना गर्दा महेन्द्र यादवले १००६ मत ल्याएका छन् भने रामकृष्ण यादवले ७३६ मत ल्याएका छन् ।  त्यस्तै थारु कोटाको सहमहामन्त्रीमा ३५०० मत गणना गर्दा उपाकान्त चौधरीको १६७७ मत आएको छ भने तेजुलाल चौधरीको १३३५ मत आएको छ । 

    images

    त्यस्तै मुस्लिम क्लस्टरअन्तरर्गत १९०० मत गणना हुँदा फरमुल्लाह मन्सुरको १०२९ मत आएको छ भने शेख वकिलको ८२९ मत आएको छ ।  सहमहामन्त्रीअन्तरर्गत महिलातर्फ महालक्ष्मी उपाध्याया ‘डिना’,आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे र दलित सहमहामन्त्रीमा जीवन परियार विजयी भइसकेका छन् ।
     
    कांग्रेसको सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भइसकेका छन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij