
May 17 2025 | २०८२, जेठ ३ गते
ललितपुर । ललितपुर महानगरपालिकाको स्थापना दिवसमा उर्जामन्त्री पम्फा भुसालले ललितपुरलाई सुन्दर बनाउनेमा जोड दिएकी छन् ।
उर्जामन्त्री भुसालले ललितपुरलाई उत्कृष्ट बनाउन धेरै काम गर्न बाँकी रहेको समेत बताइन् । मन्त्री भुसालले भन्नुभयो, ‘ललितपुरलाई सुन्दर, पर्यटकीय नगर बनाउन सबै तहबाट एकजुट भएर जुटौं । उनले पुल्चोक क्षेत्रसरह विकासमा पछि परेका खोकना अनि बुङ्मती तथा हरिसिद्धिलगायत वडालाई पनि उत्तिकै विकासमा अघि बढाउन आफूहरु लागि परेको बताइन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij