Logo

May 17 2025 | २०८२, जेठ ३ गते

May 17 2025 | २०८२, जेठ ३ गते

“यो जित व्यक्ति र गुटको होइन, सिङ्गो पार्टीको हो ।” : शर्मा

“यो जित व्यक्ति र गुटको होइन, सिङ्गो पार्टीको हो ।” : शर्मा

  • काठमाडौं । काँग्रेस महामन्त्रीका उम्मेदवार विश्वप्रकाश शर्माले जारी मतगणनामा गगन थापापछि सर्वाधिक धेरै मत पाएका छन् । नेता शर्माले व्यक्ति र गुटको नभएर पार्टीको जित भएको बताएका छन् । महामन्त्रीमा जितनजिक पुगेका उनले भने, “यो जित व्यक्ति र गुटको होइन, सिङ्गो पार्टीको हो ।”

    images
    images
    images

    सुन्दरीजल पुगेर उनले महामन्त्रीमा उमेदवारी घोषणा गरेका थिए । सुन्दरीजल जेलमा कांग्रेस संस्थापक नेता बीपी कोइराला लामो समय जेल बसेका थिए । महामन्त्रीको जारी मतगणनामा गगन थापा र विश्वप्रकाश शर्मा अन्य उमेदवारभन्दा अगाडि छन् । 
     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij