Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

सैन्य हेलिकप्टर दुर्घटना

सैन्य हेलिकप्टर दुर्घटना

  • मंगलबार थाइल्याण्डमा एक सैन्य हेलिकप्टर दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ। चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार अभ्यास उडानको क्रममा उक्त हेलिकप्टर दुर्घटनामा परेको हो। 

    onlinepatrika
    Arghakhachi

    थाइल्याण्डको बुरी प्रान्तको आर्मी हवाई उड्डयन केन्द्रबाट उडान भरेको हेलिकप्टर सुरुमा आगो लागेर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन्। 

    AGNI GROUP

    यो विमान दुर्घटनाबारे अनुसन्धान गर्न अनुसन्धानकर्ताको टोली पनि घटनास्थलमा पुगेको छ। 


     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij