Logo

May 03 2025 | २०८२, वैशाख २० गते

May 03 2025 | २०८२, वैशाख २० गते

दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई कोभिड 

दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई कोभिड 

  •  दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामाफोसालाइ कोभिड भएको छ । आइतबार परीक्षणपछिको रिपोर्टमा कोभिड पोजेटिभ दिएको राष्ट्रपतिको कार्यलयले जनाएको छ । उनी आईतबार राजधानी केपटाउनस्थित एउटा कार्यक्रममा सहभागी भएका थिए । 

    images
    images
    images

    दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमणदर पनि तीव्र दरमा बढेको छ । तर, राष्ट्रपतिलाई ओमिक्रोन देखिए/ नदेखिएको भन्ने बारेमा केही प्रष्ट पारिएको छैन् । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij