Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सक्कली डाक्टरको नक्कली खाता

सक्कली डाक्टरको नक्कली खाता

  • ललितपुर । यतिखेर ललितपुरका ख्यातिप्राप्त क्यान्सर रोग विज्ञ डा. सुदिप श्रेष्ठ तनावमा छन् । सामाजिक संजाल फेसबुकमा डा. श्रेष्ठको नाममा नक्कली खाता फेला परेपछि तनावमा परेका हुन् । नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा. श्रेष्ठले बिहानै सबैलाई आग्रह गर्दै लेखे, ‘नझुक्किनुहोला, यो मेरो फेसबुक होइन ।’ 

    onlinepatrika
    Arghakhachi

    sudip.png

    AGNI GROUP

    account.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij