Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट हुने कारोबारको सीमा घटाएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशन २०८१ मा संशोधन गर्दै डेबिट कार्डबाट हुने भुक्तानीको सीमा घटाएको हो । जस अनुसार बा डेबिट कार्डबाट प्रति कारोबार २० हजारसम्म कारोबार गर्न सकिने छ भने प्रति दिन ५० हजार र प्रतिमहिना ३ लाख तोकिएको छ ।
यसअघि डेबिट कार्डबाट प्रति कारोबार २५ हजार, प्रतिदिन एक लाख र प्रतिमहिना ४ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij