Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

ललितपुरमा राष्ट्रिय सेवा दलको 'एनसीसी' तालिम सुरु

ललितपुरमा राष्ट्रिय सेवा दलको 'एनसीसी' तालिम सुरु

  • काठमाडौँ । ललितपुरमा राष्ट्रिय सेवा दलको एनसीसी तालिम सुरु भएको छ । राष्ट्रिय सेवा दलले यहीँ मंसिर १९ गतेदेखि एनसीसी तालिम संचालनमा ल्याएको हो ।

    images
    images
    images

    एनसीसी सिनियर तथा जुनियर डिभिजन राजदल गणका गणपति प्रमुख सेनानी सुमित विक्रम राणाले युनिक एकेडेमी स्कुल, कुमारीपाटीमा एनसीसी सिनियर डिभिजनको संस्थागत तालिमको उद्घाटन गरेका हुन् ।

    यस्तै, राजदल गणका तालिम अधिकृत सेनानी अदिती गुरुङ्गले श्रमिक शान्ति माध्यामिक विद्यालय, च्यासलमा एनसीसी जुनियर डिभिजन संस्थागत तालिमको विधिवत रुपमा उद्घाटन गरेकी हुन् ।

    युवा वर्गलाई अनुशासित, वफादारिता तथा ईमान्दारीता,राष्ट्रिय एकताको भावना र नेतृत्व क्षमताको विकास गराउनुको साथै भविष्यमा बिपद्को समयमा उद्बार तथा राहत कार्यमा स्वंम सेवकको भुमिका निर्वाह गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने यस तालिमको लक्ष्य रहेको बताइएको छ ।

    साथै, उक्त तालिममा प्रत्येक डिभिजनमा १८र१८ जना छात्रा र १८र१८ जना छात्र गरी जम्मा ७२ जना शिक्षार्थीहरुको सहभागिता रहेको छ भने तालिमको अवधि ५१ दिनको हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij