Jun 06 2026 | २०८३, जेठ २३ गते
माग्डालेना अन्डेर्सन स्विडेनको पहिलो महिला प्रधानमन्त्री निर्वाचित भएकी छिन्।
स्वीडिस व्यवस्था अनुसार प्रधानमन्त्री निर्वाचित हुन बहुमत आवश्यक हुँदैछ। स्विडेनको संसदले अन्डेर्सनलाई प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गरेसँगै उनी स्विडेनको पहिलो महिला प्रधानमन्त्री बनेकी हन्।
संसदका कुल ३४९ जना सदस्य धेरै उनको विपक्षमा मतदान गरेका थिए। ११७ जनाले अन्डेर्सनको पक्षमा मतदान गरेपछि उनी प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij