
May 03 2025 | २०८२, वैशाख २० गते
ललितपुर । प्रधान सेनापति महारथी शर्मा र स्वीजरल्याण्डका राजदूत बिच भेटवार्ता ।
बुधबार प्रधानसेनापति महारथी प्रभुराम शर्मा र स्वीजरल्याण्डका राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्डबीच शिष्टाचार भेट भएको छ। उक्त भेटमा देशबीचकोआपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij