Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

साँझमै नयाँ एसएसपीलाई पाटनमा स्वागत

साँझमै नयाँ एसएसपीलाई पाटनमा स्वागत

  • महानगरीय प्रहरी परिसर ललितपुर प्रमुखमा एसएसपी यज्ञबिनोद पोखरेल कुर्सी सम्हालेका छन् । सोमबार साँझै नक्साल सरुवा हुनुभएका एसएसपी किरण बज्राचार्यले एसएसपी पोखरेललाई स्वागत गर्नुभयो ।

    images
    images
    images

    प्रहरी परिसर ललितपुरले आजै स्मार्ट कन्ट्रोल रुमको प्रारम्भ गरेको छ । स्मार्ट कन्ट्रोल रुम निर्माणको लागि हातेमालो गर्ने सहयोगी साथलाई आज सम्मानित गरिएको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij