Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

स्लिम बने किम जोङ उन

स्लिम बने किम जोङ उन

  • लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएका उत्तर कोरियाली नेता किम जोङ उनको नयाँ ‘लुक्स’ प्रति धेरैको ध्यान केन्द्रित थियो ।

    onlinepatrika
    Arghakhachi

    प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उन तुलनात्मकरुपमा  ‘स्लिम’ देखिएका छन् । एक सैन्य परेडमा देखिएका किम पहिलेको तुलनामा पातलो र छरितो देखिएका हुन् । लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिएका उनको नयाँ ‘लुक्स’ प्रति धेरैको ध्यान केन्द्रित थियो । पछिल्लो समयमा किमको ह्वात्तै तौल घटेको छ ।

    AGNI GROUP

    एक वर्षमा उनको २० किलो तौल घटेको कोरियाली सञ्चार माध्यमहरुले जनाएका छन् । किमले कार्यक्रममा केही बोलेनन् । मन्द मुस्कानसहित हात हल्लाएर परेडका सहभागीलाई अभिवादन गरेका थिए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij