Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोना भ्याक्सिन सहयोग

भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोना भ्याक्सिन सहयोग

  •   काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले भिडिओ कम्फरेन्समार्फत् एक कार्यक्रमबीच जंगी अड्डामा भ्याक्सिन प्रधानसेनापति पूर्णचन्द्र थापालाई ग्रहण गर्न अनुरोध गरेका थिए।  भिडिओ कन्फरेन्समा नरवणेले मित्र राष्ट्रहरूलाई महामारीको समयमा सहयोग गर्ने सरकारको नीतिअनुसार भ्याक्सिन सहयोग गर्दा खुसी लागेको बताएका थिए। प्रत्युत्तरमा प्रधानसेनापति थापाले धन्यवाद ज्ञापन गर्दै प्राथमिकताका आधारमा सेनाका सकलदर्जा लाभान्वित हुने बताए।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij