Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

बढ्यो सुनको मूल्य, कति छ तोलामा ?

बढ्यो सुनको मूल्य, कति छ तोलामा ?

  • काठमाडौं । नेपाली बजारमा आज (बुधवार) सुनको मूल्य बृद्धि भएको छ । हिजो (मंगलवार) प्रतितोला छापावाला सुनको मूल्य ८५ हजार ६०० रहेको थियो । भने आज तोलामा ६ सयले बृद्धि भई प्रतितोला सुनको ८६ हजार २०० कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको प्रतितोला सुनको मूल्य ८५ हजार ७५० रहेको छ ।

    images
    images
    images

    मंगलवारको तुलनामा बुधवार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बृद्धि भएको छ । मंगलवार चाँदीको मूल्य १२ सय ५५ रहेको थियो । आज प्रतितोला चाँदी १२ सय ७० कायम भइ कारोबार भइ महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij