Logo

Jul 18 2025 | २०८२, साउन २ गते

Jul 18 2025 | २०८२, साउन २ गते

अपहरणपछि बालिका हत्या

अपहरणपछि बालिका हत्या

  • काठमाडौं । रसुवाको कालिका गाउँपालिका–१ फैलिगाङकी ६ वर्षीया बालिका सुमिना तामाङको अपहरणपछि हत्या गरेको आरोपमा नुवाकोटको किस्पाङ गाउँपालिका–५ की १९ वर्षीया सपना तामाङलाई प्रहरीले पक्राउ गरेको हो । अपरिचित एक महिलाले बालिकालाई लगेको भन्ने सूचनाको आधारमा खोजतलासमा जुटेको अस्थायी प्रहरी चौकी ग्राङको टोलीले सपना तामाङलाई हिजो पक्राउ गरेको हो।उनीमाथि अनुसन्धान थालिएको प्रहरीले बताएको छ। 

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij