Logo

Jun 06 2026 | २०८३, जेठ २३ गते

Jun 06 2026 | २०८३, जेठ २३ गते

इक्वेडरका विभिन्न तीन जेलमा ६२ जनाको मृत्यु दर्जनौं घाइते 

इक्वेडरका विभिन्न तीन जेलमा ६२ जनाको मृत्यु दर्जनौं घाइते 

  • काठमाडौं । इक्वेडरका विभिन्न तीन जेलमा भड्किएको हिंसामा कम्तीमा ६२ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार कैदीहरुको मृत्यु गोली र चक्कु आक्रमणबाट भएको हो । अहिलेसम्म ६२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उक्त घटनामा दर्जनौं कैदीहरु घाइते भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    इक्वेडरका प्रहरी प्रमुख पाट्रिसिओ क्यारिलोले यो हिंसामा उच्च सुरक्षामा रहेका कैदीहरु पनि संलग्न भएको बताएका थिए । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले आपराधिक समूहले मुलुकका विभिन्न जेलहरुमा एकैपटक हिंसात्मक आक्रमण गरेको उल्लेख गरेका छन् । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij