Logo

Jun 18 2026 | २०८३, असार ४ गते

Jun 18 2026 | २०८३, असार ४ गते

भारतीय नीतिले चिया उद्योग संकटमा परे, सरकारले वार्ता गरोस्: नारायणकाजी श्रेष्ठ

भारतीय नीतिले चिया उद्योग संकटमा परे, सरकारले वार्ता गरोस्: नारायणकाजी श्रेष्ठ

  • काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले चिया निर्यातमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्। भारतले लिएको नीतिको कारणबाट नेपालको चिया उद्योग बन्द हुन थालेपछि उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।

    onlinepatrika
    Arghakhachi

    उनले भनेका छन्,‘भारतले लिएको नीतिको कारणबाट नेपालको चिया उद्योगहरू बन्द हुने गरी देखा परेको वर्तमान संकटको समाधान गर्न तत्काल भारत सरकारसँग वार्ता गरी सकारात्मक समाधान निकाल्न सरकारसँग जोडदार अनुरोध गर्दछु।

    AGNI GROUP

    चिया उद्योगमा देखिएको संकटले नेपालको अर्थतन्त्र, रोजगारी र निर्यात व्यापारमा ठुलो धक्का पुग्ने भएकाले सरकारले यस विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिई तत्काल भारतीय पक्षसँग वार्ता वार्ता गर्नुपर्ने उनको भनाइ छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट