Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

सभामुखसँग हर्कको विश्वास- प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउने आदेश दिनुहुनेछ

सभामुखसँग हर्कको विश्वास- प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउने आदेश दिनुहुनेछ

  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री अभिव्यक्ति अविलम्ब सच्याउनुपर्ने बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूको आन्दोलन जारी रहेको बताए। उनले सभामुखले उक्त अभिव्यक्ति हटाउन आदेश दिनुपर्ने बताए।

    AGNI GROUP

    उनले भने, ‘हाम्रो आन्दोलन सधैँ नै छ। हामी आशा गरिरहेका छौँ त्यो अभिव्यक्तिलाई रेकर्डबाट हटाउने आदेश दिनुहुनेछ। हाम्रो भौगोलिक अखण्डताको रक्षार्थ तपाईँ उभिनुहुनेछ भन्ने विश्वास लिएका छौँ।’

    यस्तै, उनले महिनौँदेखि माइतीघरमा अनशनमा रहेकाहरूको माग सम्बोधन गर्न माग गरे।

    उनले भने, ‘हाम्रो गृह मन्त्रीज्यू, अत्यन्तै क्विक एक्सन पनि लिनुहुन्छ, उहाँ आफैँ फिल्ड भिजिटमा जानुभएको थियो र त्यो माइतीघरमा बसिरहेकाहरूको माग सम्बोधन गरियोस्।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट