Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकी उपविदेशमन्त्री रोजर्स काठमाडौंमा

अमेरिकी उपविदेशमन्त्री रोजर्स काठमाडौंमा

  • काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्स तीनदिने भ्रमणका लागि नेपाल आएकी छन् । 

    onlinepatrika
    Arghakhachi

    नेपालस्थित अमेरिकी दूतावासले आयोजना गर्न लागेको ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा भाग लिन उनी नेपाल आएकी हुन् । अहिले उनी होटल अलाफ्टमा जारी एसेन्ट समिटमा प्रमुख अतिथिको रूपमा सहभागी छन् ।

    AGNI GROUP

    वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएपछि अमेरिकाबाट भएको यो उच्च तहको भ्रमण हो । रोजर्सको भ्रमणलाई नेपाल–अमेरिका सम्बन्धको दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट