Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सितारामको शक्तिले कोरोना 'परास्त'

सितारामको शक्तिले कोरोना 'परास्त'

  • ललितपुर । ललितपुर महानगरपालिकाको नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथु कोरोनालाई जितेर कार्यक्षेत्रमा फर्किएका छन् । हाछेथुले आफ्नो स्वास्थ्यलाभको लागि प्रार्थना गर्ने सबैप्रति आभार प्रकट गरेका छन् । अनलाइन पत्रिकासँग कुरा गर्दै हाछेथुले भने, ‘कोरोनाको आक्रमण असफल भयो । म अझै सक्रिय हुँदै कार्यक्षेत्रमा खटनेछु ।’ 

    images
    images
    images

    हाछेथुलाई कोरोना संक्रमण पुष्टि भएपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले फूलगुच्छासहित कोरोनालाई परास्त गर्नू भनेर स्वास्थ्य लाभसहित पत्र पठाएका थिए । मेयर चिरिबाबुले आफ्नो मातहतका राजु महर्जन, रुद्र गौतमलगायतलाई प्रेमपूर्वक पत्र पठाएर चर्चा कमाए । 

    यो पनि पढ्नुस् ।

    सिताराम हाछेथुमाथि कोरोनाको आक्रमण

    'कोरोना परास्त गर्नु' भन्ने प्रार्थनासहित चिरिबाबुको प्रेमपत्र !

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij