Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

४ लाख किटक्याट चकलेट चोरी

४ लाख किटक्याट चकलेट चोरी

  • काठमाडौं । नेस्लेको प्रसिद्ध किटक्याट चकलेटको ठूलो ढुवानी युरोपमा चोरी भएको छ, तर ब्रान्डले ग्राहक आपूर्तिमा कुनै असर नपरेको बताएको छ।

    onlinepatrika
    Arghakhachi

    किटक्याटको आधिकारिक एक्स ह्यान्डलमा जानकारी साझा गर्दै कम्पनीले लेख्यो , “हामी पुष्टि गर्न सक्छौं कि हाम्रो कारखाना (मध्य इटाली) बाट पोल्याण्ड ढुवानी गर्दा १२ टन किटक्याट उत्पादनहरू चोरी भएको थियो।”

    AGNI GROUP

    “हामी स्थानीय अधिकारीहरू र आपूर्ति शृङ्खला साझेदारहरूसँगको सहकार्यमा अनुसन्धान गरिरहेका छौं। राम्रो खबर यो हो कि ग्राहक सुरक्षाको बारेमा कुनै चिन्ता छैन र आपूर्तिमा कुनै प्रभाव परेको छैन,” कम्पनीले भन्यो।

    पीटीआईका अनुसार , नेस्लेले चोरी भएको सामानमा किटक्याट ब्रान्डका लगभग ४,१३,७९३ चकलेट बारहरू रहेको बताएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट