Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इजरायलमाथि इरानको भिषण हमला जारी, कम्तिमा २ जनाको मृत्यु सयौं घाइते

इजरायलमाथि इरानको भिषण हमला जारी, कम्तिमा २ जनाको मृत्यु सयौं घाइते

  • काठमाडौं । इरानले इजरायलमाथि आज विहानैदेखि भिषण हमला थालेको छ। अमेरिकी समाचार एजेन्सी सीएनएनले तेल अबिब लगायत शहरमा इरानले भिषण आक्रमण थालेको जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    सो आक्रमणबाट इजरायलको रामात नागमा कम्तिमा २ जनाको मृत्यु भएको छ । आक्रमणको भिडिओ सार्वजनिक भएको छ,जसमा ठूलो आगोको मुस्लो र बम बारुदको आवाज आइरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट