Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एक महिनामा अर्का अमेरिकी जर्नेलको आगमन

एक महिनामा अर्का अमेरिकी जर्नेलको आगमन

  • काठमाडौँ । अमेरिकी सेनाका प्यासिफिकका डेपुटी कमाण्डिङ जनरल जोयल बी. भोवेल आज काठमाडौं आउदैछन् ।

    onlinepatrika
    Arghakhachi

    भ्रमणका क्रममा भोवेलले पाँचखालस्थित शान्ति निर्देशनालयको अवलोकन गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

    AGNI GROUP

    तीन दिनको भ्रमणमा उनले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसहित उच्च सैनिक अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यसूची तय भएको बताइएको छ ।

    भोवेलले नेपाल आउनुअघि नयाँ दिल्लीमा भारतीय सेना प्रमुखसँग पनि भेटवार्ता गरिसकेका छन् । यसअघि फागुन १ गते युएस इन्डो–प्यासिफिक कमाण्डका जनरल सामुयल जे पापारो पनि नेपाल भ्रमणमा आएका थिए ।

    नेपालमा नयाँ सरकार गठन हुने क्रममा उनको भ्रमण राजनीतिक र कूटनीतिक दृष्टिले अर्थपूर्ण रुपमा हेरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट