Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चीनको २ लाख डलर सहयोग

चीनको २ लाख डलर सहयोग

  • काठमाडौँ । चीनले इरानलाई दुई लाख अमेरिकी डलर सहयोग दिने घोषणा गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    चीनले दिएको यो रकम युद्धमा मृत्यु भएका विद्यार्थीका अभिभावकको सहयोगका लागि दिने जानकारी दिएको छ । चीनको विदेश मन्त्रालयका अनुसार यो सहयोग रेड क्रस सोसाइटीमार्फत इरानी रेड क्रिसेन्ट सोसाइटीलाई उपलब्ध गराइनेछ । यसबाट मृत्यु भएका विद्यार्थीका परिवारलाई आवश्यक सहायता पुर्‍याइनेछ ।

    AGNI GROUP

    चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सामान्य नागरिकलाई लक्षित गरी हुने आक्रमण अस्वीकार्य भएको र युद्धमा नागरिकमाथि आक्रमण गर्नु गलत भएको बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट