Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मध्यपूर्वको तनावले लिग २ अन्तरगतको त्रिकोणात्मक श्रृंखला स्थगित

मध्यपूर्वको तनावले लिग २ अन्तरगतको त्रिकोणात्मक श्रृंखला स्थगित

  • काठमाडौं । मध्यपूर्वमा चर्किएको तनावका कारण लिग २ क्रिकेट अन्तरगत नेपालले खेल्ने आगामी त्रिकोणात्मक श्रृंखला स्थगित भएको छ । नेपालले मार्च १० देखि यूएई र ओमानसँग त्रिकोणात्मक श्रृंखला खेल्ने तालिका थियो ।

    onlinepatrika
    Arghakhachi

    नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै श्रृंखला स्थगित भएको घोषणा गरेको हो ।

    AGNI GROUP

    मध्यपूर्वको वर्तमान परिस्थितिका कारण अर्को सूचना नभएसम्मका लागि श्रृंखला स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । थप परामर्शपछि अर्को मिति घोषणा गरिने क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij