Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

इरानको आक्रमणमा अहिलेसम्म ६ अमेरिकी सैनिकको मृत्यु

  • काठमाडौँ । मध्यपूर्वमा जारी सैन्य कारबाहीका क्रममा अहिलेसम्म ६ जना अमेरिकी सैनिकको ज्यान गएको अमेरिकी केन्द्रीय कमाण्डले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    प्राप्त जानकारी अनुसार इरानको प्रारम्भिक आक्रमणमा लक्षित गरिएको एक सैन्य संरचनाबाट यसअघि सम्पर्कविहीन रहेका दुई सैनिकको शव हालै फेला पारिएको हो । क्षेत्रमा प्रमुख सैन्य कारबाही अझै जारी रहेको कमाण्डले स्पष्ट पारेको छ ।

    AGNI GROUP

    ज्यान गुमाएका सैनिकहरूको परिचय भने परिवारलाई औपचारिक जानकारी दिएको २४ घण्टापछि मात्र सार्वजनिक गरिने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij