Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानका पूर्व राष्ट्रपति अहमदिनेजाद पनि मारिए

इरानका पूर्व राष्ट्रपति अहमदिनेजाद पनि मारिए

  • काठमाडौँ । इरानका पूर्व राष्ट्रपति महमुद अहमदिनेजाद हवाई आक्रमणमा मारिएको दाबी गरिएको छ । इरानी मिडिया आइएलएनएले शनिबार भएको आक्रमणमा उनको मृत्यु भएको जनाएको हो ।

    onlinepatrika
    Arghakhachi

    समाचारअनुसार इजरायल र अमेरिकाले संयुक्त रूपमा गरेको हवाई आक्रमणका क्रममा तेहरानको उत्तर-पूर्वी क्षेत्र नारनाकस्थित उनको निवासलाई निशाना बनाइएको थियो ।

    AGNI GROUP

    उक्त आक्रमणमा अहमदिनेजादसँगै उनका केही सुरक्षाकर्मी पनि मारिएको दाबी गरिएको छ । अमेरिका-इजरायलको आक्रमणमा इरानका ४० भन्दा बढी वरिष्ठ अधिकारी मारिएको दाबि गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij