Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाल–भारत सीमामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार (फागुन १४) दिउँसो १२ः५४ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।
उक्त धक्काको केन्द्रविन्दु नेपाल–भारत (सिक्किम) सीमा आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, यही फागुन ११ गते बिहान बाजुरामा ३.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij