Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निपा भाइरसको जोखिमबाट सतर्क रहन आग्रह

निपा भाइरसको जोखिमबाट सतर्क रहन आग्रह

  • काठमाडौं । भारतको केही प्रान्तमा घातक निपा भाइरसको संक्रमण पुष्टि भई संक्रमण बढ्दो क्रममा रहेकाले खुल्ला सीमा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । स्वास्थ्य कार्यालय सिरहाले स्थानीय तहहरूलाई पत्राचार गर्दै सतर्कता अपनाउन आग्रह गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    साथै, संक्रमण फैलिएको स्थानहरु भ्रमण गरी फर्किएका व्यक्तिहरुलाई निश्चित समयका लागि क्वारेन्टाइन बस्न सुझाव दिँदै समुदायमा आधारित रोग निर्देशिका २०८२ बमोजिम निगरानी गराउन जनस्वास्थ्य प्रशासक कृष्णदेव यादवले आग्रह गरेका छन् ।

    AGNI GROUP

    भारतीय अधिकारीले घातक निपा भाइरसको प्रकोप नियन्त्रणमा आएको घोषणा गरेपनि यसको जोखिम भने कायमै रहेको जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij