Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

बंगलादेश र नेदरल्याण्डस महिला टी–२० विश्वकपमा छनौट

बंगलादेश र नेदरल्याण्डस महिला टी–२० विश्वकपमा छनौट

  • काठमाडौँ । बंगलादेश र नेदरल्याण्डस आइसीसी महिला टी–२० विश्वकपमा छनौट भएका छन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौँमा जारी ग्लोबल क्वालिफायर्सअन्तर्गतका पहिलो खेल जितेसँगै नेदरल्याण्डस र बंगलादेश महिला टी–२० विश्वकपमा छनौट भएका हुन् ।

    AGNI GROUP

    बुधबारको खेलमा बंगलादेशले थाइल्याण्डलाई पराजित गरेको थियो भने बर्षाले प्रभावित खेलमा नेदरल्याण्डसले अमेरिकालाई डिएलएस मेथड अनुसार २१ रनले पराजित गरेको थियो ।

    ग्लोबल क्वालैफायर्सबाट चार देश विश्वकपमा छनौट हुनेमा नेदरल्याण्डस र बंगलादेशले आफ्नो स्थान सुरक्षित गरेपछि बाँकी दुई स्थानका लागि स्कटल्याण्ड, आयरल्याण्ड, अमेरिका र थाइल्याण्ड प्रतिष्पर्धामा रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij