Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जहाज दुर्घटनामा उपमुख्यमन्त्रीको निधन

जहाज दुर्घटनामा उपमुख्यमन्त्रीको निधन

  • काठमाडौं । भारतको महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन भएको छ । बुधबार बिहान विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको समाचार एजेन्सी एएनआईले जानकारी दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा उपमुख्यमन्त्री अजित पवारको मृत्यु भएको छ भने यस दुर्घटनामा अन्य पाँच जनाको पनि ज्यान गएको उल्लेख छ ।

    AGNI GROUP

    विमानमा अजित पवारसहित उनका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिका सहित पाँच जना रहेको बताइएको छ । अजित पवार आज जिल्ला परिषद्को चुनावको सन्दर्भमा आयोजित जनसभालाई सम्बोधन गर्न बारामती पुगेका थिए ।

    पवार चार्टर्ड विमानबाट मुम्बईबाट बारामती गएका थिए । अवतरण गर्ने क्रममा विमान धावनमार्गबाट चिप्लिएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij