Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

नेपाली टिम स्वदेश फिर्ता

नेपाली टिम स्वदेश फिर्ता

  • काठमाडौँ । थाइल्याण्डमा सम्पन्न साफ फुट्सल च्याम्पियनसिप २०२६ मा सहभागिता जनाई नेपाली राष्ट्रिय पुरुष फुट्सल टोली आज स्वदेश फर्किएको छ ।

    onlinepatrika
    Arghakhachi

    टोलीका खेलाडी तथा अफिसियलहरूलाई एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङ, कार्यसमिति सदस्य अनिल मल्ल र प्रवक्ता सुरेश शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

    AGNI GROUP

    उक्त प्रतियोगितामा नेपाली टोलीले तेस्रो स्थान हासिल गर्न सफल भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij