Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरान नजिक पुग्यो अमेरिकी युद्धपोत

इरान नजिक पुग्यो अमेरिकी युद्धपोत

  • काठमाडौँ । इरानी सरकारले विरोध प्रदर्शनलाई दबाएको र परिस्थिति सामान्य अवस्थामा फर्किरहेको देखिएका बेला अमेरिकी युद्धपोत अब्राहम लिंकन इरान नजिकै पुगेको पाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने तयारी गरिरहेको हुन सक्ने आशंका बढाएको छ ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकी नौसेनाको यूएसएस अब्राहम लिंकन एक अत्यधिक शक्तिशाली निमित्ज–वर्ग आणविक शक्ति भएको युद्धपोत हो । यसले क्यारियर स्ट्राइक ग्रुप ३ को नेतृत्व गर्दछ । यो युद्धपोत जनवरी १९ मा मलाक्का स्ट्रेट पार गरेको थियो ।

    AGNI GROUP

    युद्धपोतसँग तीन आर्ले बर्क–वर्ग विनाशकहरू छन्, जुन यूएसएस फ्र्याङ्क ई. पिटरसन जूनियर, यूएसएस स्प्रुअन्स, र यूएसएस माइकल मर्फी रहेका छन् । अमेरिकी केन्द्रीय कमाण्डले सामाजिक सञ्जाल पोस्ट गर्दै यो क्यारियर स्ट्राइक ग्रुप पश्चिम एसियामा तैनाथ गरिएको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij