Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

गण्डकी प्रदेश प्रहरी प्रमुख जीसीद्वारा पदभार ग्रहण

गण्डकी प्रदेश प्रहरी प्रमुख जीसीद्वारा पदभार ग्रहण

  • काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखरामा सरुवा भई आएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) दीपेन्द्र जीसीले पदभार ग्रहण गरेका छन् ।

    onlinepatrika
    Arghakhachi

    प्रहरी प्रधान कार्यालयको निर्णय अनुसार गत आइतबार सरुवा भएका उनले आज पदभार ग्रहण गरेका हुन् ।

    AGNI GROUP

    उनलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरू र पोखरा उपत्यकास्थित मातहत कार्यालय प्रमुखहरूले पुष्पगुच्छासहित स्वागत गरेका थिए ।

    पदभार ग्रहण गर्दै डीआईजी जीसीले गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका सिनियर प्रहरी अधिकृतलगायत उपस्थित प्रहरी कर्मचारीहरूलाई आगामी फागुन २१ को निर्वाचनलक्षित सुरक्षा व्यवस्थापनलाई चुस्तदुरुस्त बनाउन निर्देशन दिएका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij