Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

ट्राफिक प्रहरीको अनलाइन प्रणालीमा समस्या

ट्राफिक प्रहरीको अनलाइन प्रणालीमा समस्या

  • काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीको अनलाइन प्रणालीमा समस्या आएको छ । हराएका लाइसेन्स, सवारी दर्ता किताब र सवारी इजाजतपत्र सम्बन्धी आवेदन दिने वेबसाइटमा समस्या आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    प्राविधिक कारणले आएको समस्या समाधान गरेर छिट्टै अनलाइन प्रणाली सुचारु गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले जानकारी दिए । 

    AGNI GROUP

    अनलाइन प्रणालीमा समस्या आउँदा सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति ट्राफिक प्रहरीले क्षमायाचना गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij