Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) बाट पूर्ण रुपमा बाहिरिएको छ ।
अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभाग र अमेरिकी विदेश विभागले अमेरिका डब्ल्यूएचओबाट पुर्णरुपमा बाहिरिएको घोषणा गरेका हुन् ।
स्वास्थ्य तथा मानव सेवा सचिव रोबर्ट एफ. केनेडी, जुनियर र विदेश सचिव मार्को रुबियोले डब्ल्यूएचओमा अमेरिकी सदस्यता समाप्त भएको घोषणा गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा डब्लुएचओ छोड्ने घोषणा गरेका थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij