Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

न्यूजील्यान्डमा पहिरोमा पुरिएर कयौँ बेपत्ता, खोजी कार्य जारी

न्यूजील्यान्डमा पहिरोमा पुरिएर कयौँ बेपत्ता, खोजी कार्य जारी

  • काठमाडौं । न्यूजिल्यान्डको उत्तरी आइल्यान्डस्थित माउन्ट माउगानी पर्वतको आधार शिविरको क्याम्पिङ स्थलमा पहिरो जाँदा कयौँ बेपत्ता भएका छन् । 

    onlinepatrika
    Arghakhachi

    पहिरो स्थानीय समयअनुसार बिहान ९ः३० बजे गएको बताइएको छ । पहिरो खसेर क्याम्पर भ्यान, कार, टेन्ट, शौचालय र नुहाउने ठाउँसम्म आइपुगेको बताइएको छ । बेपत्ता भइरहेकामध्ये कम्तीमा एक जना बालक रहेको आकस्मिक व्यवस्थापन मन्त्री मार्क मिचेलले भनेका छन् । 

    AGNI GROUP

    पहिरो भित्र फसेकाहरूको जीवित उद्धार गर्न उद्धारकर्मीहरूले माटो खोस्रिरहेको भएपनि अहिलेसम्म कसैको पनि उद्धार नभएको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij