Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

ट्रम्प चढेको विमानमा प्राविधिक समस्या, उडेको केही समयमै गराइयो अवतरण

ट्रम्प चढेको विमानमा प्राविधिक समस्या, उडेको केही समयमै गराइयो अवतरण

  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान प्राविधिक गडबडीका कारण हवाई अड्डामा फर्कन बाध्य भएको छ ।

    onlinepatrika
    Arghakhachi

    ट्रम्प विश्व आर्थिक मञ्चमा भाग लिन स्विट्जरल्याण्डको डाभोस जानेक्रममा विमानमा प्राविधिक समस्या आएको बताइएको छ ।

    AGNI GROUP

    ह्वाइट हाउसले ट्रम्पको विमान स्विट्जरल्याण्डको लागि उडान भरेको केही समयपछि हवाई अड्डामा फर्किएको बताएको छ ।

    ट्रम्प र उनको टोली अब अर्को विमानमा चढ्ने र डाभोसमा हुने विश्व आर्थिक मञ्चको यात्रा जारी राख्ने बताइएको छ । ह्वाइट हाउसले एउटा सानो विद्युतीय समस्याले एअर फोर्स वनलाई वाशिंगटन फर्कन बाध्य पारेको पुष्टि गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij