Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै

चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै

  • काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउँदैछ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, जटिल हुँदै गइरहेको भूराजनीति, नेपालको अस्थिर राजनीति र अनिश्चिताबीच घोषित चुनावका दौरान चिनियाँ टोली नेपाल आउन लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत अन्तर्राष्ट्रिय विभागकी नेपाल मामिला प्रमुख झेङ युहा (सरला) नेतृत्वको टोली नेपाल आइपुग्न लागेको हो । टोली ३ दिनसम्म नेपालमा रहने चिनियाँ दूतावासस्रोतले जनायो ।

    AGNI GROUP

    टोलीले छिमेकी देशसँग बढ्दै गइरहेको अविश्वासको समग्र अध्ययन र नेपालमा रहेका राजनीतिक शक्तिहरुसँग सौहार्द भेटघाट गर्ने कार्यक्रम छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij