Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बंगलादेशमा सरस्वती पूजाका लागि मूर्ति बनाइँदै

बंगलादेशमा सरस्वती पूजाका लागि मूर्ति बनाइँदै

  • काठमाडौँ । बंगलादेशको ढाकामा सरस्वती पूजाका लागि धमाधम सरस्वतीको मूर्ति बनाइँदै छ । एक मूर्तिकारले ढाकामा सरस्वती पूजा महोत्सवका लागि माटोको मूर्तिमा रङ लगाइरहेका हुन् ।

    onlinepatrika
    Arghakhachi

    सरस्वती पूजा आगामी शुक्रबार परेको छ । पछिल्लो समय हिन्दूहरूमाथि आक्रामण बढाइरहेका छन् । तीन साताको अन्तरमा छ जनाको हत्या भए पनि आस्था भनेको आस्था नै भएको यो मूर्ति निर्माणले देखाइरहेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij