Jun 07 2026 | २०८३, जेठ २४ गते
काठमाडौं । नेपाली कांग्रेसले कैलालीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को टिकछ गोरव विष्ट ‘आनन्द’लाई दिएको छ।
कैलाली-४ बाट यसअघि वीरबहादुर बलायरलाई कांग्रेसले टिकट दिएकोमा उनले चुनाव नलड्ने भनेपछि अन्तिम समयमा विष्टलाई टिकट दिएको हो।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij