Logo

Jun 07 2026 | २०८३, जेठ २४ गते

Jun 07 2026 | २०८३, जेठ २४ गते

एमालेबाट काठमाडौं– ४ मा राजन भट्टराई बने उम्मेदवार

एमालेबाट काठमाडौं– ४ मा राजन भट्टराई बने उम्मेदवार

  • काठमाडौँ । नेकपा एमालेबाट काठमाडौं– ४ मा पार्टी सचिव राजन भट्टराईलाई उम्मेदवार बनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    यसअघि लगातार यस क्षेत्रबाट गगन थापासँग पराजित हुदै आएका भट्टराई यस पटक यो क्षेत्रबाट चुनाव नलडने मनस्थितिमा रहेका थिए ।

    AGNI GROUP

    तर एमालेले गगन थापा सर्लाही- ४ मा जाने निश्चित भएपछि अन्तिम समयमा भट्टराईलाई टिकट दिएको हो ।

    यस क्षेत्रमा कांग्रेसले सचिन तिमिल्सिना र रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट